बागमतीमा राष्ट्रिय सभाको उपनिर्वाचन: छाता ओढेर मतदान स्थल पुगे गृहमन्त्री

हेटौँडा : वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदको लागि मतदान शुरु भएको छ । हेटौँडा ४ मा रहेको भुटनदेवि स्कुलको चौरमा बिहान ९ बजे देखि ३ बजेसम्म मतदान हुनेछ र साँझसम्म... Read more »

माओवादी स्थायी कमिटी बैठक: कोरोना नियन्त्रणका लागि अभियान घोषणाको तयारीमा

काठमान्डौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बिहीबार बस्दैछ। बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठक को,रोना भा,इ,रस महा,मा,री नियन्त्रणमा केन्द्रित हुने नेताहरुले बताएका छन्। को,रोना नियन्त्रणका लागि स्थायी... Read more »

ईन्द्रेणिकी बाल गायिका नविना केसीको पहिलो गित “खुसी गुमेको” सार्वजानिक

काठमान्डौं । चर्चित कार्यक्रम ईन्द्रेणीबाट लाखौ दर्शकहरुको मन मुटुमा बस्न सफल पछिल्लो समयकी भाईरल बाल गायिका नबिना केसीको पहिलो सांगीतिक कोसेली “खुसी गुमेको” भिडियो सहित सार्वजनिक भएको छ । यस गीत उनै... Read more »

आविष्कार केन्द्रलाई एक लाख सहयोग गरेपछि अभिनेता नाजिर चर्चामा

काठमाडौं : अभिनेता नाजिर हुसेनले को,रोना संक्र,मितका लागि अक्सिजन जुटाउन एक लाख रुपैयाँ सहयोग गरेका छन्। उनले महावीर पुनद्वारा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्रलाई उक्त सहयोग गरेका हुन्। केन्द्रले को,रोना महा,मा,रीको समयमा स्वास्थ्यकर्मीलाई... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

१४ करोडको स्वास्थ्य सामाग्री सहित आज दिउँसो नेपाल आउदै राजदुत शेर्पा

काठमान्डौं : स्पेनले नेपाललाई उपलब्ध गराएको स्वास्थ्य सामाग्री सहित आज(विहिबार) दिउँसो स्पेनका लागि नेपाली राजदुत दावाफुटी शेर्पा काठमाडौं आइपुग्ने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार १४ करोडाको आवस्यक स्वास्थ्य सामाग्री सहित स्पेनको... Read more »

कपिलवस्तुमा माओवादी केन्द्रका नेतामाथि गो,ली प्र,हार

कपिलवस्तु : नेकपा माओवादी केन्द्रका कपिलवस्तु जिल्ला कमिटी सदस्य दीपक पाण्डेमाथि नचि,नेको मानिसको समूहले गो,ली प्र,हार गरेको छ । गो,ली लागेर पाण्डेसहित दुई जना घा,इते भएका कपिल,वस्तुका डीए,सपी धर्मराज भण्डारीले जानकारी दिनुभयो... Read more »

काँग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै

काठमान्डौं : प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका शीर्ष नेताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार जाने भएका छन् । बिहीबार बिहान १० बजे प्रधानमन्त्री ओलीलाई भेट्न काँग्रेस सभापति शेरबहादुर देउवासहित पदाधिकारी, वरिष्ठ नेता... Read more »

फुटबल प्रशिक्षक तथा पूर्वखेलाडी बिल तामाङको नि,धन

काठमाडौं : लामो समय देखि हङकङ बसोबास गर्दै आएका फुटबल प्रशिक्षक एवं पूर्व खेलाडी बिल तामाङको ४६ वर्षको उमेरमा मंगलबार बिहान पोखरामा नि,धन भएको छ । वैशाख २६ गते पोखराको जिएमसी अस्प,तालमा... Read more »

लमजुङमा पछिल्लो २४ घण्टामा ८६ पटक भूकम्पको धक्का, अझै पटकपटक जाने क्रम जारी

काठमान्डौं : गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा को,रोना सङ्क्र,मण र निषेधाज्ञाका बीच २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर बुधबार बिहान... Read more »

कोरोना संक्रमणबाट काठमाडौं परिसरका डीएसपी केसीको नि,धन

काठमाडौं : महानगरीय प्र,हरी परिसर काठमाडौंमा कार्यरत डीए,स,पी राजकुमार केसीको को,रोना संक्र,मणबाट नि,धन भएको छ । बिहीबार बिहान नेपा,ल प्रह,री अस्प,तालमा उप,चारको क्रममा उनको नि,धन भएको नेपाल प्रह,री प्रधान कार्यालय स्रोतले जनाएको... Read more »