आज गण्डकीमा थपिए ७७० संक्रमित, १४ जनाको मृ,त्यु

पोखरा : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ७७० जना को,रोना संक्र,मित थपिएका छन्। प्रदेश जनस्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको पीसीआर र एण्टिजेन परीक्षणअनुसार उक्त संख्या थपिएको हो। प्रदेश जनस्वास्थ्य निर्देशक... Read more »

निकै दुखत: खबर😭😭कञ्चनपुरमा आज थप ४ कोरोना संक्रमितको मृ,त्यु

काठमान्डौं : कञ्चनपुरमा थप चार को,रोना संक्र,मितको मृ,त्यु भएको छ । पछिल्लो २४ घण्टामा महाकाली अस्पतालमा उपचारत थप चार संक्र,मितको मृ,त्यु भएको अस्पतालले जनाएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ की ४९... Read more »

उपेन्द्रले बैठक बोलाएपछि महन्थको आपत्ति

काठमान्डौं : जनता समाजवादी पार्टी (जसपा) भित्र विवाद चर्किरहेको बेला अध्यक्ष उपेन्द्र यादवले बैठक बोलाएपछि अर्का अध्यक्ष महन्थ ठाकुरले आपत्ति जनाएका छन् । ठाकुरले एक विज्ञप्तिमार्फत पार्टीले कुनै आधिकारिक बैठक नबोलाइएको भन्दै... Read more »

नायक पल शाह लेख्छन्–‘वाह सरकार तिम्रो नियत’

काठमान्डौं : नायक पल शाह अक्सिजन वितरणमा दिनरात नभनी लागिपरेका छन् । बाराको जितपुर पुगेर पल र उनको टिमले अक्सिजन सिलिन्डर काठमाडौं ल्याएको छ । उनै, पल शाह नेपाल सरकारले गरेको एक... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

कोरोना महामारीबीच रातो मच्छिन्द्रनाथको रथ आज तानिँदै

काठमान्डौं : वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ आज तानिने भएको छ। हरेक वर्ष रथारोहण गरिएको चार दिनमा रथ तान्ने चलन अनुसार शनिबार अपराह्न तानिँदै छ। पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठबाट लगभग... Read more »

प्रधानमन्त्री ओलीलाई गगन थापाको भिडियो सन्देश: हामी पनि तपाईंको साथमा उभिनेछौँ

काठमान्डौं : पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले जनताको जीवन रक्षा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गर्ने बताएका छन् । शनिवार ट्वीटरमा एक भिडियो सन्देश जारी गर्दै नेता थापाले... Read more »

भारतमा कोरोनाबाट दुई लाख ६६ हजारको मृ,त्युः दैनिक संक्रमण र मृ,त्युमा भने कमी हुदै

काठमान्डौं : को,रोनाभा,इरस महा,मा,रीको दोस्रो लहरबाट सङ्कटमा परेको भारतमा विगत २४ घण्टामा तीन लाख २६ हजार नयाँ संक्र,मित भेटिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप... Read more »

केएमसी अस्पतालमा एकदिनको अन्तरालमै दम्पतिको मृ,त्यु, ६ वर्षीया छोरीको भावुक सन्देश

काठमाडौं : ताप्लेजुङ जिल्ला सिरिजंघा गाउँपालिका–१ सिनाम घर भएकी रोस्ती इवारम लिम्बूले ६ मे अर्थात वैशाख २३ गते अक्सिजन दिइरहेको अवस्थामा लिएको सेल्फी फोटोसहित स्ट्याटस ‘मेरो लागि प्रार्थना गर्नुस्’ भन्दै सामाजिक सञ्जाल... Read more »

उपचार नपाएका गरिबको लागि भगवान बन्दै रवि, महावीर र भीम

काठमाण्डौ : को’रोना महामारी भयावह अवस्थामा पुगेको छ । यो बेला अविभावक बन्नु पर्ने सरकार रमिते जस्तै बनिरहेको छ । उपचारमा अक्सिजनको हाहाकार छ । यही विकराल अवस्थाबीच तीन अभियान्ताले आफ्नो सामाजिक... Read more »

कालिकोटमा आइसोलेसन नपाउदा घरमै छटपटिन्छन् संक्रमित

कालीकोट : खाँडाचक्र–६ का ३५ वर्षीय दिनेश शाही ११ दिनदेखिको ज्व,रोले थलिएपछि आफन्तले उपचारका लागि दाहा स्वास्थ्यचौकी पुर्‍याए । एन्टिजेन विधिबाट उनको स्वास्थ्य परीक्षण गराउँदा को,रोना संक्र,मण पुष्टि भयो । तर स्वास्थ्यकर्मीले होम आइसोलेसनमा... Read more »