खुसीको खबर: स्पेनबाट चार्टर्डमार्फत् स्वास्थ्य सामग्री ल्याएको जहाज काठमाडौँ आइपुग्यो

काठमाडौँ : स्पेनले नेपाल सरकारलाई दिएको अत्यावश्यक स्वास्थ्य सामग्री काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेको छ । स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पासहित स्पेनको चार्टर्ड जहाजबाट ती सामग्री काठमाडौँ आइपुगेको हो । स्वास्थ्य... Read more »

मुख्यमन्त्री राउतले भने – कोरोना महामारी अन्त्यको कामना घरबाटै जानकी मातासँग गरौं

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकी नमवमीको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै माता जानकीसँग को,रो,ना महा,मारीको अन्तयको कामना गर्न आह्वान गरेका छन् । उनले जानकी नवमीको अवसरमा सम्पूर्ण... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

महोत्तरीमा ६ वर्षीय बालक तीन दिनदेखि बेप,त्ता ! सक्दो सेयर गर्नुहोला

महोत्तरी : महोत्तरीबाट एक बा,ल,क तीन दिन देखि बे,पता भएका छन् । घ,टना भएको तीन दिन बितन लाग्दा पनि उनको अवस्था पता लगेको छैन् । जिल्लाको सोनमा गाउँपालिका वडा नम्वर ४ खेसराहाबाट... Read more »

कोरोना संक्रमणबाट पूर्वसांसद योग नारायण यादवको नि’धन

काठमान्डौं : पूर्वसांसद एवम् नेकपा एमालेका नेता योग नारायण यादवको नि’धन भएको छ ।पारिवारिक स्रोतका अनुसार धनुषाको सबैला नगरपालिका वडा नं. १ घर भएका यादवको ललितपुरको मेडिसिटी अस्प,तालमा उपचा,रको क्रममा गएराति नि,धन... Read more »

विनोद चौधरीको सम्पत्ति ३ खर्ब नजिक, कोरोनाकैबीच थपे ९२ अर्ब बढी सम्पत्ति

काठमाडौं : नेपालका एक मात्र डलर अर्वपति विनोद चौधरीको सम्पत्ति एक बर्षमै ९२ अर्ब रुपैयाँले बढेको छ । कोरोना कहरबीच चौधरीले आफ्नो सम्पत्तिमा उच्च वृद्धि गरेका हुन् ।विश्वका धनीहरुको सूची प्रकाशित गर्ने... Read more »

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको हो । बैठकले कोभिड–१९ रोकथाम र नियन्त्रणका विषयमा आगामी योजना र कार्यक्रम सार्वजनिक गर्ने... Read more »

आज फेरि ह्वात्तौ बढ्यो सुनको मूल्य ! तोलाको कति ? हेर्नुहोस

काठमाडौं : बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ । बुधबार तोलामा एक सयले घटेको सुनको मूल्य भने बढ्न पुगेको हो । आज छापावाल सुन प्रतितोला ९३ हजार... Read more »

नेपालमा देखा परेको नयाँ भेरियन्ट बेलायतमा भेटिएको भन्दा ५० प्रतिशत बढी सङ्क्रामक

काठमाण्डौ : इपिडिमियोलोजी तथा रो,ग नियन्त्रण महाशाखाले कोभिड–१९ भाइ,रसको नयाँ (तेस्रो) भेरियन्ट निकै सङ्क्रा,मक रहेको बताएको छ । नेपालमा गएको हप्ता को,भिड–१९ सङ्क्र,मितको ३५ वटा नमुनालाई जिन स्क्विन्सिङ गर्दा ९७ प्रतिशतमा (३४... Read more »

पशुपतिमा दाउरा कमी नहोस् : वन मन्त्री प्रेम आले

काठमाडौं : वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्रको श,व,दाह क्षेत्र आ,र्यघा,टमा दाउराको कमी हुन नदिन निर्देशन दिएका छन् । पशुपतिमा श,व जलाउन दाउरा वितरणको जिम्मेवारी पाएको वन तथा वातावरण मन्त्रालय मातहतको... Read more »

बागमतीमा राष्ट्रिय सभाको उपनिर्वाचन: छाता ओढेर मतदान स्थल पुगे गृहमन्त्री

हेटौँडा : वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदको लागि मतदान शुरु भएको छ । हेटौँडा ४ मा रहेको भुटनदेवि स्कुलको चौरमा बिहान ९ बजे देखि ३ बजेसम्म मतदान हुनेछ र साँझसम्म... Read more »