सिके राउतलाई ३५ दिनभित्र हाजिर हुन अदालतको आदेश

काठमाडौं : स्वतन्त्र मधेस गठबन्धन छोडर शान्तिपूर्ण राजनीतिमा लागेको दाबी गरिएका डा।सिके राउतलाई ३५ दिनभित्र अदा,लतमा हाजिर हुन सूचना जारी भएको छ । सिके राउत भन्ने डा। चन्द्रकान्त राउतलाई राज्य विरू,द्धको संगठित... Read more »

नेपालमा २ हजार १०१ पीसीआर परीक्षण गर्दा ८९ जनामा कोरोना सं,क्रमण

काठमाडौं पछिल्लो २४ घन्टामा मुलुकभर ८९ जनामा कोरोना सं,क्रमण पुष्टि भएको छ । २ हजार १ सय १ पीसीआर परीक्षण गर्दा आइतवार ८९ जनामा कोरोना सं,क्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

दूरी घटाउने प्रयासमा प्रधानमन्त्री र सभामुख

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच आइतबार भेटवार्ता भएको छ । बिहान ११ बजेदेखि बालुवाटारमा भएको भेटवार्ता करिब १ बजेसम्म चलेको थियो । सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर... Read more »

बुवा जे,लमा,आमाले छोडिन्–चिसोमा कुकुर च्यापेर सडकमा सुत्ने बालकलाई देखेर प्रशासनको मन पग्लियो

एजेन्सी। भारतको मुजफ्फरनगरमा एक सानोे बालक फूटपाथमा कुकुर च्यापेर सुतेको कारु’णिक तस्वीर सामाजिक सञ्जालमा भा,इरल भइरहेको छ। कठ्यां’ग्रिदो चिसोमा उक्त बालक एउटा ओढ्ने र एउटा ओछ्याउने कुरा लिएर कुकुरसँग सुतेको देखिन्छ।अंकित नामक... Read more »

पूरा भयो वर्षौँदेखि मेलम्चीको पानी काठमाडौं ल्याउने सपना, पहिलो चरणमा ४ करोड लिटर छोडियो

काठमाडौं : काठमाडौंको महाँकाल क्षेत्रमा मेलम्चीको पानी वितरण शुरू भएको छ । आइतवार दिउँसो महाँकाल चौरमा रहेको ट्याङ्कीको भल्भ खोलेर पानी वितरण शुरू गरिएको हो । सुरुङ, सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र, चक्रपथमा... Read more »

पार्टी एकताको लागि सबै गम्भीर बन्नुपर्छ : सांसद योगेश भट्टराई

काठमाडौं : नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद योगेश कुमार भट्टराईले आफू पदको लागि नदौडिने नेता भएको स्पष्ट पारेका छन् । उनले आफू प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएको भन्दापनि पार्टी... Read more »

दु’र्घटनामा ज्यान गु’माएकी विनिसाले ‘पारिजात जस्तै बन्नुछ’ भन्दै लेखेकी थिइन यस्तो स्टाटस

काठमाडौं : चितवन –पश्चिम चितवनको प’कौडीमा बस र स्कुटर एक आ’पसमा ठ’क्कर खाँ’दा एकै परिवारका तीनको मृ’त्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृ’त्यु हुनेमा भरतपुर महानगरपालिका–६ का ४५ वर्षीय... Read more »

यिनै हुन् भर्खरै चितवनमा बाबा सहित ज्या’न गु’माउने एकै परिवारका २ छोरी

काठमान्डौं : पश्चिम चितवनको प’कौडीमा बस र स्कुटर एक आ’पसमा ठ’क्कर खाँ’दा एकै परिवारका तीनको मृ’त्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृ’त्यु हुनेमा भरतपुर महानगरपालिका–६ का ४५ वर्षीय मोहन... Read more »

नेपाल पत्रकार महासंघको निर्वाचन : केन्द्रिय सचिव (खुल्ला) तर्फ वाट जन्मदेव जैसीको उम्मेदवारी

काठमाडौं : अहिले पत्रकारहरुलाई चुनाव लागेको छ। देशभरका पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका लागि यही चैत २५ गते चुनाव हुँदैछ। यसका लागि चैत १४ गते दिउँसो ३ बजेसम्म उम्मेदवारीको... Read more »

भारतमा कोरोना संक्रमित हुनेको संख्या बढ्यो, एकैदिन ६२ हजार संक्र,मित ,३ सय ११ जनाको मृ,त्यु !

काठमान्डौं : छिमेकी मुलुक भारतमा को,रोना भाइर,सको सं,क्रमण दैनिकरुपमा बढिरहेको छ। पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार ६ सय ३१ जनामा संक्र,मण पुष्टि भएको त्यहाँका अधिकारीहरुले जनाएका छन्। यो संख्या वर्षकै धेरै... Read more »