चितवनमा कोरोनाभाइरस बाट थप ८ जनाको मृ,त्यु

काठमाडौं : चितवनका अस्प,तालहरुमा को,रोना संक्र,मणबाट ८ जनाले ज्या,न गुमाएका छन् । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उनीहरुको मृ,त्यु भएको हो । मृ,त्यु हुनेमा चितवनका दुई र अन्य... Read more »

राजनीतिक निकास खोज्न जसपा नेपालको बैठक बस्दै

काठमाडौँ : सत्ता समीकरणका लागि पक्ष–विपक्षमा विभाजित भएको जनता समाजवादी पार्टी ९जसपा० नेपालको बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली इतरको सरकार गठनका लागि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

कोरोनाबाट थप बाँके र बर्दियामा १५ को मृ,त्यु

काठमाडौँ : को,रोना भाइ,रस सङ्क्र,मणका कारण बाँकेमा थप १५ जनाको मृ,त्यु भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज ओलीका अनुसार सोमबार दिउँसो ४:३० देखि आज बिहान ११ बजेसम्म... Read more »

काठमाडौं उपत्यकामा अब विहान १० बजेसम्म पसल खोल्न पाइने !

काठमाडौं : उपत्यकामा अब विहान १० बजेसम्म उपभोग्य वस्तुको पसल खोल्न पाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपभोग्य वस्तुको पसल १० बजेसम्म सञ्चालन गर्न दिने... Read more »

कोमललाई आईसीयूबाट वार्डमा सारियो, पूर्व राजा ज्ञानेन्द्र कोरोना संक्रमणमुक्त

काठमाडौँ : पूर्व राजा ज्ञानेन्द्र शाह को,रोना संक्र,मणमुक्त भएका छन् । थापाथलीस्थित नर्भिक अस्प,तालमा १८ दिनदेखि उपचारत शाहको स्वास्थ्य अवस्थामा निकै सुधार भएको अस्प,तालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । वैशाख ५... Read more »

कालिमाटी तरकारी बजार आजदेखि बन्द !

काठमाडौं : सरकारले कालिमाटीको तरकारी बजार आजदेखि बन्द गर्ने निर्णय गरेको छ । को,रोनाको संक्र,मणलाई सक्दो कम गर्ने उद्देश्यले खुद्रा तथा कृषक बजार बन्द गर्ने कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले... Read more »

देउवा, प्रचण्ड र उपेन्द्रबीच भेटवार्ता

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनको लागि आह्वान गरेपछि प्रतिपक्षी दलका नेताहरु छलफलमा जुटेका छन् ।मंगलबार प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता... Read more »

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा, विकास निर्माणका काम पनि बन्द गर्ने निर्णय

काठमाडौं : काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको हो । त्यस्तै प्रजिअहरुको बैठकले... Read more »

प्रधानमन्त्रीका प्रेस सल्लाहकार भन्छन्ः सुकेका पात झर्छन चिन्ता नगरौं

काठमान्डौं : प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले माधव नेपाल समूहका नेताहरु गद्दार भएको टिप्पणी गरेका छन् । एमाले पार्टी २०७५ जेठ २ को अवस्थामा फर्किन नसक्ने उल्लेख गर्दै उनले नेपाल समूहका नेताहरुलाई... Read more »

टेकु अस्पतालमा कीट अभाव हुदा पीसीआर परीक्षण बन्द

काठमाडौँ : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रो,ग अस्प,तालमा पीसीआर परीक्षणमा आवश्यक एक्सपान्सन कीट अभाव भएको छ ।कीट अभाव भएसँगै अस्पतालले पीसीआर परीक्षण बन्द गरेको छ। अस्पतालका निर्देशक डा। सागरकुमार राजभण्डारीका अनुसार... Read more »