दैलेख प्रहरीद्वारा अस्पताललाई अक्सिजन कन्सेन्ट्रेटर प्रदान !

काठमाडौं : जिल्ला प्रहरी कार्यालय दैलेखले जिल्ला स्वास्थ्य कार्यालयलाई अक्सिजन कन्सेन्ट्रेटर प्रदान गरेको छ । आइतबार दैलेख प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले १० लिटरको एक जना अक्सिजन कन्सेन्ट्रेटर र १०... Read more »

खेलकुद मन्त्री मनाङ्गे स्वास्थ्य सामाग्री सहित मनाङ पुगे !

काठमान्डौं : गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री माननीय राजिब गुरुङ दिपक मनाङ्गे को विशेष पहलमा माउन्टेन ह​र्ट नेपालद्वारा मनाङ पुग्नु भएको छ । सहयोग स्वरुप प्राप्त ५ थान अक्सिजन कन्स​न्ट्रेट​र... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

बधाई ! क्याप्टेन विजय लामा द्वारा नेपाल प्रहरीलाई १० थान अक्सिजन कन्सन्ट्रेटर प्रदान

काठमान्डौं : नेपाल प्रह,रीलाई सेभ नेपाल फ्रम कोभिड १९ ग्लोबल एलाइन्स फन्डुले १० थान अक्सिजन कन्सन्ट्रेटर दिएको छ। प्रह,री प्रधान कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमबीच वरिष्ठ विमान चालक क्याप्टेन विजय लामाले प्रह,री... Read more »

आज थप नेपालमा कोरोनाबाट १ सय १ जनाले ज्यान गुमाए !

काठमाडौं : नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा थप १ सय १ जनाको मृ,त्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण हालसम्म ७ हजार ७ सय ३१ जनाले ज्या,न गुमाएका स्वास्थय तथा जनसंख्या... Read more »

पत्रकार ऋषि धमलाद्धारा गृहजिल्ला धादिङमा लागि स्वास्थ्य सामाग्री प्रदान

काठमाडौं : धादिङको निलकण्ठ नगरपालिकाको ज्यामरुङमा स्वास्थ्य सामाग्री सहयोग गरिएको छ । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टाइम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाको पहलमा निलकण्ठ नगरपालिका, जिल्ला अस्पताल र ज्यामरुङ स्वास्थ्य चौकीमा... Read more »

आयो सरकार बाट महत्वपुर्ण सुचना ! उपत्यकामा सवारी साधन सञ्चालनमा पूर्ण रुपमा रोक

काठमाडौं : उपत्यकामा थप १० दिन सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइने भएको छ । बुधबार बसेको उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सो निर्णय गरेको हो... Read more »

उपत्यकामा आज थप १ हजार ५५८ नयाँ संक्रमित थपिए

काठमाडौं : उपत्यकामा थप १ हजार ५५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणपश्चात् थप १ हजार ५५८ जनामा संक्रमण भेटिएको स्वास्थ्य तथा... Read more »

पहिलो पटक मानिसमा भेटियो बर्ड फ्लु !

काठमाडौँ : पूर्वी भागमा रहेको जियाङ्सु प्रान्त चीनमा बर्ड फ्लु मानिसमा संक्रमित भएको पहिलो केस फेला पारेको छ । चीनको जिआंग्सू प्राप्त बस्ने एक व्यक्तिमा H10N3 बर्ड फ्लु संक्रमण देखिएको चीनको राष्ट्रिय... Read more »

भर्खरै उज्ज्वल थापालाई भेन्टिलेटरबाट निकालियो

काठमान्डौं : विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापालाई भेन्टिलेटरबाट निकालिएको छ । यद्यपि,अस्पतालले उनको अवस्थाबारे आधिकारिक जानकारी दिइसकेको छैन । विवेकशील साझा पार्टीका सञ्चार विभाग सदस्य उद्धवराज भेटुवालले थापालाई मेडिसिटी अस्पतालको भेन्टिलेटरबाट... Read more »

अस्पतालले स्टेटमेन्ट जारी गदैं ! विवेकशील साझा पार्टीका नेता थापाको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं : विवेकशील साझा पार्टीका नेता उज्जवल थापालाई भ्यान्टिरमा राखेर उपचार भइरहेको छ । कोरोना भाइरसको पीसीआर रिपोर्ट नेगेटिभ आए पनि उनको स्वास्थ्य अवस्थामा सुधार आएको छैन । थापाका साथी एवं डाक्टर... Read more »