काठमाडौं-विश्वभर फैलिएको कोरोना भाइरसका बावजुत पनि सरकारले संविधान दिवस भव्यताका साथ मनायो । दिवसको अवसरमा राष्ट्रलाई योगदान पु¥याएका केही मानिस विभूषित भए । नेतृत्व तहका पदाधिकारी पदकबाट विभूषित हुँदा नेपालमा सम्पन्न १३औं... Read more »
काठमाडौं – भारतका लागि पहिलो विश्वकप उपाधि जिताएका सुनिल गावस्करले नेपाली क्रिकेटर सन्दीप लामिछाने भारतबाट खेलाउन सकिने बताएका छन् । बिहीबार एक अन्तरवार्तामा बोल्ने क्रममा उनले नेपाली स्पिनर सन्दीप लामिछानेलाई भारतीय क्रिकेट... Read more »
नयाँदिल्ली, (एजेन्सी) कोरोना भाइरसका दौरान इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको १३औं संस्करण यसै साता शुरू हुँदै छ। कोरोना भाइरसका कारण यसपटक प्रतियोगिता भारतमा आयोजना नभई यूएईमा हुने भएको हो। यही... Read more »
काठमाडौं । इंग्ल्याण्डविरुद्धको एक दिवसीय सिरिजमा अस्ट्रेलिया विजयी भएको छ । गएराति भएको अन्तिम एक दिवसीयमा इंग्ल्याण्डलाई ३ विकेटले पराजित गर्दै पाहुना टोली अस्ट्रेलियाले २–१ ले सिरिज जितेको हो । इंग्ल्याण्डले दिएको... Read more »
जुरिच, (एजेन्सी) दक्षिण अफ्रिकाकी ओलम्पिक ८ सय मिटर विजेता केस्टर सेमेन्या अब महिलाहरूसँग दौड्न सक्ने छैनन्। स्वीट्जरल्यान्डको सर्वोच्च अदालतमा उनले मु’द्दा हा’रेपछि उनी महिलाहरूसँग दौड्न नसक्ने भएकी हुन्। अ’दा’ल’तले उनको शरीरमा रहेको... Read more »
एजेन्सी । रंगभेदको आरोप लगाउँदै पेरिस सेन्ट जर्मेनका स्टार नेयमारले मार्सेका डिफेन्डर अल्भारो गोन्जालेजलाई मुखमा नहिर्काएकोमा आफूलाई पछुतो रहेको बताएका छन् । आइतबार पीएजसी र मार्सेबीच भएको खेलमा दुई टोलीका खेलाडीहरु इन्जुरी... Read more »
एजेन्सी । जापानकी खेलाडी नाओमी ओसाकाले निकै प्रतिस्पर्धात्मक खेलमा भिक्टोरिया अजारेङ्कालाई हराउँदै यूएस ओपन टेनिसको उपाधि जितेकी छिन् । आइतबार विहान सकिएको खेलमा ओसाकाले बेलारुसकी भिक्टोरिया अजरेक्कलाई २-१ को सेटमा पराजित गरेर... Read more »
काठमाडौं । इङ्ल्याण्डविरुद्धको पहिलो एक दिवसीय क्रिकेट अष्ट्रेलियाले जितेको छ । म्यान्चेष्टरमा भएको खेलमा पाहुना टोली अष्ट्रेलिया १९ रनले विजयी बनेको हो । तीन म्याचको एक दिवसीय सिरिजमा अष्ट्रेलिया १–० ले अघि... Read more »
एजेन्सी-यूएस ओपन टेनिसको सेमिफाइनलबाट सेरेना विलियम्स बाहिरिएकी छिन् । सेमिफाइनलमा बेलारुसकी भिक्टोरिया अजारेन्कासँग पराजित भएपछि सेरेना बाहिरिएकी हुन् । न्युयोर्कमा भएको खेलमा २४ पटकको ग्राण्डस्लाम विजेता सेरेनाले पहिलो सेट ६÷१ ले आफ्नो... Read more »
काठमाडौं : इन्डियन प्रिमियर लिग(आईपीएल) १३औं संकरणको खेल तालिका सार्वजनिक भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीआइसीसी) ले आइतबार खेल तालिका सार्वजनिक गरेको हो। सेप्टेम्बर १९ देखि नोभेम्बर ३ सम्म लिग... Read more »