उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा, विकास निर्माणका काम पनि बन्द गर्ने निर्णय

काठमाडौं : काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा जेठ १३ गतेसम्म थप गर्ने निर्णय गरेको हो । त्यस्तै प्रजिअहरुको बैठकले... Read more »

प्रधानमन्त्रीका प्रेस सल्लाहकार भन्छन्ः सुकेका पात झर्छन चिन्ता नगरौं

काठमान्डौं : प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले माधव नेपाल समूहका नेताहरु गद्दार भएको टिप्पणी गरेका छन् । एमाले पार्टी २०७५ जेठ २ को अवस्थामा फर्किन नसक्ने उल्लेख गर्दै उनले नेपाल समूहका नेताहरुलाई... Read more »

टेकु अस्पतालमा कीट अभाव हुदा पीसीआर परीक्षण बन्द

काठमाडौँ : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रो,ग अस्प,तालमा पीसीआर परीक्षणमा आवश्यक एक्सपान्सन कीट अभाव भएको छ ।कीट अभाव भएसँगै अस्पतालले पीसीआर परीक्षण बन्द गरेको छ। अस्पतालका निर्देशक डा। सागरकुमार राजभण्डारीका अनुसार... Read more »

मोबाइल चार्जर किन्दा के कुरामा ध्यान दिने ? जान्नुहोस्

काठमाडौं : मोबाइल बोक्नेहरुका लागि चार्जर महत्वपूर्ण पाटो हो । मोबाइलको चार्जर नक्कली हुँदा यसले मोबाइललाई नै बिगार्छ । चार्जरले ब्याट्रीको आयू घटाउँछ ।चार्जको युएसबी केबल काटियो भने, तानियो भनेपनि यसभित्रको तार... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

काठमाडौं उपत्यकाभित्र फेरि १५ दिन निषेधाज्ञा, पहिलेभन्दा कडा पार्ने सीडीओहरूको तयारी

काठमाडौं : काठमाडौं उपत्यकाभित्र थप १५ दिने निषेधाज्ञा गर्ने निर्णय भएको छ । उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको हो। हामीहरुले १५ दिने निषेधाज्ञा गर्ने... Read more »

गोरुको मासु बेच्ने २ जना पक्राउ

काठमाडौं । गोरुको मासु बेचबिखन गरेको अभियोगमा बिर्तामोड नगरपालिका ५ डेरा गरी बस्ने भारत घर भएका २५ वर्षीय महमद नसिम आलम र १८ वर्षीय किशोरलाई सोमवार बिहान प्रहरीले प,क्राउ गरेको छ ।... Read more »

खनाल नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को खनाल(नेपाल पक्षको स्थायी कमिटी बैठक बस्ने भएको छ । आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफलका लागि स्थायी कमिटी सदस्यहरुले छलफल गर्न लागेका हुन्... Read more »

बूढानीलकण्ठमा देउवा–प्रचण्डबीच भेटवार्ता जारी

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बूढानीलकण्ठमा भेटवार्ता चलिरहेको छ । देउवाको निजी निवासमा उनीहरूबीच १२ः५ बजेदेखि भेटवार्ता चलिरहेको सुरक्षा स्रोतले पुष्टि गरेको छ ।... Read more »

शितल निवासमा डेढ घण्टा बिताएर बालुवाटार फर्किए ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेर शितल निवासबाट बालुवाटार फर्किएका छन्राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच झण्डै डेढ घण्टा भेट भएको हो। प्रधानमन्त्री ओलीले सोमबार प्रतिनिधिसभामा विश्वासको मत... Read more »

तीन दिनभित्र मिलिजुली सरकार गठनको दाबी गर्न राष्ट्रपतिद्वारा आह्वान

काठमान्डौं : प्रतिनिधि सभाबाट विश्वासको मत नपाएर प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया शुरू गरेकी छन्। सोमबार राष्ट्रपतिको कार्यालय शीतलनिवासले विज्ञप्ति प्रकाशन गर्दै प्रतिनिधि सभामा... Read more »