राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्नु अघि प्रधानमन्त्री पुगे शितल निवास

काठमान्डौं :  प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शितल निवासमा छलफल भइरहेको छ। मन्त्रिपरिषदको बैठकले प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्य गरेसँगै ओली शितल निवास पुगेको ओली निकट स्रोतले जनाएको छ।... Read more »

प्रधानमन्त्री ओलीको सरकार ढल्यो !

काठमान्डौंँ : प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् । संसदमा जम्मा उपस्थित संख्या २३२ जना रहेकोमा... Read more »

ओलीले गुमाए संसदमा विश्वासको मत: पक्षमा ९३ र विपक्षमा १२४

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत गुमाएका छन् । आज प्रतिनिधि सभामा भएको मतदानमा ओलीको पक्षमा ९३ र विपक्षमा १२४ मत परेको छ । बैठकमा २३२ जना सांसद उपस्थित... Read more »

सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने: विश्वासको मत दिनुहोस् संसद विघटन हुँदैन

काठमान्डौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिएर पाँच वर्षसम्म सरकार चलाउन दिन आग्रह गरेका छन्। सोमबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले भने, ‘संविधान बनाउँदाको मर्म सम्झिनु भो।... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

ओलीलाई प्रचण्डको चुनौती: राष्ट्रिय समस्या तपाईं कि म बहस गरौँ

काठमान्डौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै राष्ट्रिय समस्याको संज्ञा दिएका छन्। प्रधानमन्त्रीले विश्वासको मत लिन आयोजित संसदको विशेष अधिवेशनमा बोल्ने क्रममा प्रचण्डले यस्तो बताएका... Read more »

ओलीप्रति प्रचण्डको आशंका: विश्वासको मत लिने कुरा नाटकै हो जस्तो लाग्छ

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो सदनसँग विश्वासको मत माग्नै नैतिक अधिकार प्रधानमन्त्रीलाई नभएको बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘यो सदनसँग विश्वासको मत माग्ने... Read more »

मत दिन नसक्ने भन्दै प्रधानमन्त्रीलाई प्रचण्डले भने: राजीनमा दिनुस्, “इनफ इज इनफ”

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने स्पष्ट पारेका छन् । आजको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीलाई राजीनामा गरेर मार्गप्रशस्त... Read more »

ओलीलाई प्रचण्डको प्रश्न– ‘यो संसद्बाट विश्वासको मत माग्ने नैतिक अधिकार छ र ?

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग संसद्मा विश्वासको मत माग्ने नैतिक अधिकार नभएको बताएका छन् । सोमवार बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीसँग... Read more »

संविधान संशोधन हुनसक्छ– प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन हुनसक्ने बताउनुभको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा विश्वासको मतका लागि आह्वान गर्दै उहाँले आवश्यकताका आधारमा संविधान संशोधन हुने बताउनुभयो । देश र जनताको चाहनालाई... Read more »

यो सरकारलाई विश्वास नगर्नुपर्ने कुनै कारण छैन: प्रधानमन्त्री ओली

काठमान्डौं : प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकारलाई विश्वास नगर्नुपर्ने कुनै कारण नभएको बताएका छन् । सोमबार प्रतिनिधिसभामा आफ्ना लागि विश्वासको मत माग्दै ओलीले आफूलाई विश्वास नगर्नुपर्ने कुनै कारण नभएको दाबी गरेका... Read more »