दुखद:खबर – बिहे गरेको ३ महिनामै अस्ताइन् करिष्मा !

गुल्मी : गुल्मीमा चट्याङ लागेर एकै परिवारका ७ जना सहित ९ जना घा,ईते भएका थिए। जसमा एक जनाको मृ,त्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नं ४ दजाकोट स्थित स्थानीय उजिर... Read more »

राजपरिवारले सहयोग गरेको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो

काठमाण्डौ : थाइल्यान्डको राजपरिवारले को,रोना भाइ,रस सङ्क्र,मणको महा,मा,री वि,रुद्ध लड्न नेपाललाई सहयोग गरेको स्वास्थ्य सामग्री आइतवार बिहान नेपाल आइपुगेको छ । थाई राजपरिवारले पठाएको स्वास्थ्य सामग्री प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ... Read more »

राजसंस्थासहितको प्रजातन्त्र पुनर्स्थापनावारे पुनर्विचार गरौँ : कमल थापा

काठमाडौँ :  गणतन्त्र दिवसका दिन धेरैले शुभकामना व्यक्त गरिरहेका बेला राप्रपा अध्यक्ष कमल थापाले राजसंस्थासहितको प्रजातन्त्र पुनर्स्थापनावारे पुनर्विचार गर्न आग्रह गर्नुभएको छ । सामाजिक संजालमा लेख्दै थापाले राजसंस्था हटाएर १३ वर्ष अगाडि... Read more »

एसईई परीक्षा वैकल्पिक मूल्यांकनबाट गर्ने बोर्डको निर्णय

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीका कारण स्थगित २०७७ सालको माध्यमिक शिक्षा परीक्षा ९एसईई० वैकल्पिक मूल्यांकन विधिबाट गर्ने निर्णय गरेको छ । बोर्डको शनिवार बसेको बैठकले एसईई परीक्षा वैकल्पिक मूल्यांकन विधिबाट... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

रासन भत्ता बढेपछि तल्ला तहका प्रहरी खुसी !

काठमान्डौं : नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको रासन भत्ता १५ प्रतिशतले बढेको छ । न्यून तलब भत्ताबाट रासन पानीमा समस्या हुँदै आएको पटकपटकको गुनासो प्रहरीबाट आएपछि सरकारले रासन भत्ता वृद्धि... Read more »

कोरोनाबाट बहुचर्चित गायिका लासिमित राईको नि,धन !

काठमाडौ : को’रोना भा’इरस सं’क्रमणका कारण बहुच’र्चित गायिका लासिमित राईको नि’धन भएको छ । गायक अशोक मुकारुङले सो’सल मिडिया फेसबुकमार्फत् गायिका राईको को’रोनाका कारण नि’धन भएको जानकारी गराएका हुन् । गायक मुकारुङले... Read more »

नेपाल इराक्सँगको मैत्रीपूर्ण खेलपछि कोचले भने, दोष मेरो हो

काठमाडौं : नेपाल इराक्सँगको मैत्रीपूर्ण खेलमा ६-२ गोल अन्तरले पराजित भएको छ। सो पराजयको दोष नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी, आफुले लिएका छन्। गए राति इराकको ‘बासरा’ सहरमा भएको खेलमा... Read more »

देउवा निवासमा विपक्षी गठबन्धनको बैठक सुरु

काठमान्डौं : प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहित विपक्षी गठबन्धनको बैठक सुरु भएको छ । कांग्रेस सभापति शेर बहादुर देउवाको निवास बुढानिलकण्ठमा बैक सुरु भएको हो । बैठकमा संसद विघटनपछिको वर्तमान राजनीतिक परिस्थिति, गठबन्धनको... Read more »

BIG NEWS: प्रहरीको रासन खर्च १५ प्रतिशतले वृद्धि

काठमान्डौं : नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन खर्च १५ प्रतिशतले वृद्धि भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८र०७९ बजेट प्रस्तुत गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउँदै आएको रासन... Read more »

निषेधाज्ञा उल्लङ्घन गर्ने ६२ सवारी साधन मकवानपुर प्रहरीको फन्दामा !

हेटौंडा : जिल्ला प्रहरी कार्यालय मकवानपुरले शनिबार निषेधाज्ञा उल्लङ्घन गर्ने ६२ वटा सवारी साधन र १८ जना मानिसलाई नियन्त्रणमा लिएको छ । आज जिल्लाका विभिन्न स्थानमा जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत... Read more »