दुखद:खबर: गो,ली प्रहा,रबाट घा,इते मा-ओवादी नेताको मृ,त्यु

काठमान्डौं : कपि-ल वस्तुमा गो,ली प्रहा,रबाट ग,म्भी-र घा,इते भएका नेकपा माओ,वादी केन्द्रका जिल्ला कमिटी सदस्य दीपक पाण्डेको उप-चारका क्रममा सोमबार रा,ति मृ,त्यु भएको छ । पाण्डेको काठमाडौं स्थित त्रि,वि शि,क्षण अ,स्प,ता,लमा मृ,त्यु... Read more »

यी हुन पलाता गाउँपालिका अध्यक्ष, जसले आफुले पाउने पारीश्रमिकबाट विध्यालयको भवन निमार्ण गरे !

काठमान्डौं : कालिकोट पलाँता गाउँपालिकाका अध्यक्ष लक्ष्मण वमले आफुले पाउने पारीश्रमिबाट विद्यालयको भवन निमार्ण गर्नुभएको छ । अध्यक्ष वमले आफुले पाउने पारीश्रमिकबाट वडा नं एकको गणेश आधारभुत विद्यालयको भवन निमार्ण गर्नुभएको हो ।... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

देउवासहित १४६ सांसदको रिटमाथि आज सुनुवाइ नहुने, पेशीमै चढेन मुद्दा

काठमाडौं : शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा १४६ सांसदले हालेको रिटमा आज सुनुवाई नहुने भएको छ । देउवा, पुष्पकमल दाहाल, माधव, नेपाल, उपेन्द्र यादवसहित विघटित प्रतिनिधिसभाका १४६ सदस्यले परमादेश... Read more »

म नेपालमा जन्मेको हुँ, नेपालीहरू सँग राम्रो घनिष्ट सम्बन्ध छ: भुटानी राजा

काठमाडौं : भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुकले आफू नेपालमा जन्मेको बताएका छन् । बिहीबार ओहदाको प्रमाणपत्र बुझाउन गएका भुटानका लागि गैरआवासीय राजदूत निलाम्बर आचार्यसँगको संक्षिप्त भेटमा राजा जिग्मेले आफू नेपालमा जन्मेको... Read more »

मन्त्री मनाङेको पहलमा अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटर सहयोग !

काठमाडौं : गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दिपक मनाङे) को पहलमा मनाङमा अक्सिजन सिलिन्डर र अक्सिजन कन्सन्ट्रेटर पठाइएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा १० वटा अक्सिजन सिलिन्डर र... Read more »

३ वर्षअघि प्रेम बिबाह गरि ल्याएका श्रीमानले नै सखाप पारे सुम्निमाको जीवन !

‘सुम्निमा हराई ! खोजी गरिरहेको छु, सोनाम लामाले केही दिन अघि ससुरालीमा फोन गरेर जानकारी गराए । छोरी हराई भन्दा सुम्निमाका तनहुँ बन्दीपुरस्थित माइतीतर्फको परिवारको मनमा चीसो पस्यो । उनीहरुले ज्वाईंलाई कतै... Read more »

मोरङ पुगेर राहत बाँड्दै दिलिप र रमितले गरे भुटानी शरणार्थीलाई नागरिकताको माग !

काठमान्डौं : मोरङ जिल्लाको पथरी–शनिश्चरेमा रहेको भुटानी शरणार्थी शिविरमा राहत वितरण गरिएको छ । नेपालबाट अमेरिका पुगेका भुटानी शरणार्थीको समुहले स्थापन गरेको इन्ट्रानेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको अग्रसरतामा उत्तस् राहत... Read more »

सुन्दरताको कारण भाईरल बनिन् कान्तिपुर टिभीकी समाचार वाचिका (हेरौं फोटो फिचर)

काठमान्डौं : पछिल्लो समय सामाजिक सञ्जालमा बेला बेला केहि न केहि भाईरल भैरहेका छन् । सामान्य व्यक्ति देखि कहिले कलाकार, कहिले पत्रकार, कहिले बाबाजी लगायत अन्य धेरै कुराहरु भाईरल भैरहेका छन् ।... Read more »

चिनियाँ अक्सिजन सिलिन्डरमा वनमन्त्रीको स्टिकर ! चौर्तफी बि-रोध

काठमान्डौं : बेला–बेला उट्पट्याङ भाषण गरेर चर्चामा आउने गरेका वनमन्त्री प्रेम आले अहिले फेरि सामाजिक सञ्जालको निशानामा परेका छन् । चीन सरकारले नेपाललाई दिएको अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामग्रीमा आफ्नो फोटोसहितको स्टिकर... Read more »

निषेधाज्ञामा नयाँ नियमः पालना नगर्नेलाई एक वर्ष कै,द, पाँच लाखसम्म जरि-वाना

काठमाडौं : निषेधाज्ञाको पालना नगर्नेलाई एक वर्षसम्मको कैद, पाँचलाखसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने भएको छ । काठमाडौ जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै को,भिड–१९ संकट व्यवस्थापन अध्यादेशको पालना नगर्नेलाई उक्त सजाय... Read more »