सागमा पदक दिलाउने खेलाडी सरकारको पदकबाट टाढा

काठमाडौं-विश्वभर फैलिएको कोरोना भाइरसका बावजुत पनि सरकारले संविधान दिवस भव्यताका साथ मनायो । दिवसको अवसरमा राष्ट्रलाई योगदान पु¥याएका केही मानिस विभूषित भए । नेतृत्व तहका पदाधिकारी पदकबाट विभूषित हुँदा नेपालमा सम्पन्न १३औं... Read more »

पुर्व भारतिय क्रिकेटर सुनिल गावस्कर भन्छन् : सन्दिपलाई नेपालबाट हैन भारतबाट खेलाउनु पर्छ ( भिडियो हेर्नुस )

काठमाडौं – भारतका लागि पहिलो विश्वकप उपाधि जिताएका सुनिल गावस्करले नेपाली क्रिकेटर सन्दीप लामिछाने भारतबाट खेलाउन सकिने बताएका छन् । बिहीबार एक अन्तरवार्तामा बोल्ने क्रममा उनले नेपाली स्पिनर सन्दीप लामिछानेलाई भारतीय क्रिकेट... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

यी हुन् १२ आईपीएलको संस्करणसम्म बनेका गजबका रेकर्डहरु, कोहली सबैभन्दा फ्लप कप्तान

नयाँदिल्ली, (एजेन्सी) कोरोना भाइरसका दौरान इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको १३औं संस्करण यसै साता शुरू हुँदै छ। कोरोना भाइरसका कारण यसपटक प्रतियोगिता भारतमा आयोजना नभई यूएईमा हुने भएको हो। यही... Read more »

म्याक्सवेल र क्यारीले किर्तिमानि साझेदारी गरेपछि अष्ट्रेलियाले जित्यो वनडे शिरिज

काठमाडौं । इंग्ल्याण्डविरुद्धको एक दिवसीय सिरिजमा अस्ट्रेलिया विजयी भएको छ । गएराति भएको अन्तिम एक दिवसीयमा इंग्ल्याण्डलाई ३ विकेटले पराजित गर्दै पाहुना टोली अस्ट्रेलियाले २–१ ले सिरिज जितेको हो । इंग्ल्याण्डले दिएको... Read more »

भित्रबाट पुरुष भएको भन्दै महिला स्पर्धामा दौड्न प्रतिबन्ध

जुरिच, (एजेन्सी) दक्षिण अफ्रिकाकी ओलम्पिक ८ सय मिटर विजेता केस्टर सेमेन्या अब महिलाहरूसँग दौड्न सक्ने छैनन्। स्वीट्जरल्यान्डको सर्वोच्च अदालतमा उनले मु’द्दा हा’रेपछि उनी महिलाहरूसँग दौड्न नसक्ने भएकी हुन्। अ’दा’ल’तले उनको शरीरमा रहेको... Read more »

रंगभेदको आरोप लगाउँदै नेयमारले भने- ‘गोन्जालेजलाई मुखमा नहिर्काएकोमा मलाई पछुतो छ’

एजेन्सी । रंगभेदको आरोप लगाउँदै पेरिस सेन्ट जर्मेनका स्टार नेयमारले मार्सेका डिफेन्डर अल्भारो गोन्जालेजलाई मुखमा नहिर्काएकोमा आफूलाई पछुतो रहेको बताएका छन् । आइतबार पीएजसी र मार्सेबीच भएको खेलमा दुई टोलीका खेलाडीहरु इन्जुरी... Read more »

जापानकी नाओमी ओसाकाले दोस्रो पटक जितिन् युएस ओपनको उपाधि

एजेन्सी । जापानकी खेलाडी नाओमी ओसाकाले निकै प्रतिस्पर्धात्मक खेलमा भिक्टोरिया अजारेङ्कालाई हराउँदै यूएस ओपन टेनिसको उपाधि जितेकी छिन् । आइतबार विहान सकिएको खेलमा ओसाकाले बेलारुसकी भिक्टोरिया अजरेक्कलाई २-१ को सेटमा पराजित गरेर... Read more »

अष्ट्रेलियाले जित्यो पहिलो वनडे ,साम विलिङ्सको शतक गयो खेर

काठमाडौं । इङ्ल्याण्डविरुद्धको पहिलो एक दिवसीय क्रिकेट अष्ट्रेलियाले जितेको छ । म्यान्चेष्टरमा भएको खेलमा पाहुना टोली अष्ट्रेलिया १९ रनले विजयी बनेको हो । तीन म्याचको एक दिवसीय सिरिजमा अष्ट्रेलिया १–० ले अघि... Read more »

सेरेनालाई हराउँदै अजारेन्का युएस ओपनको फाइनलमा प्रवेश

एजेन्सी-यूएस ओपन टेनिसको सेमिफाइनलबाट सेरेना विलियम्स बाहिरिएकी छिन् । सेमिफाइनलमा बेलारुसकी भिक्टोरिया अजारेन्कासँग पराजित भएपछि सेरेना बाहिरिएकी हुन् । न्युयोर्कमा भएको खेलमा २४ पटकको ग्राण्डस्लाम विजेता सेरेनाले पहिलो सेट ६÷१ ले आफ्नो... Read more »

आईपिएलको पहिलो खेलमा रोहित शर्मा र धोनीको भिडन्त, सन्दिप लामिछानेको खेल कहिले ? (तालिकासहित)

काठमाडौं : इन्डियन प्रिमियर लिग(आईपीएल) १३औं संकरणको खेल तालिका सार्वजनिक भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीआइसीसी) ले आइतबार खेल तालिका सार्वजनिक गरेको हो। सेप्टेम्बर १९ देखि नोभेम्बर ३ सम्म लिग... Read more »