कोरोना जोखिम बढ्यो– राति ९ बजेपछि सबैखाले जमघट बन्द गर्ने ! ९ बुँदे निर्णयहरु…

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को सं,क्रमण बढेको भन्दै ९ बुँदे निर्णय गरेको छ । मन्त्रालयले को,भिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीलाई सक्रिय गराउँदै ९ बुँदे सुझावसहितको निर्णय पेस... Read more »

नेपालमा आज २८९१ जनामा परीक्षण गर्दा १२० जनामा को,रोना सं,क्रमण पुष्टि

काठमान्डौं : बितेको २४ घण्टामा देशभर १२० जनामा को,रोना,भा,इर,स सं,क्रम,ण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा २८९१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा सो संख्यामा सं,क्र,मण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

भारतमा २४ घण्टामा ५३ हजार सं,क्रमित थपिए, साढे दुई सयको मृ,त्यु

काठमाडौं : भारतमा केही सातायता को,रो,ना भा,इ,रस सं,क्र,मण तीव्र रुपमा फैलिरहेको छ। पछिल्लो फैलावटलाई महामारीको दोस्रो लहर मानिएको छ। पछिल्लो २४ घण्टामा त्यहाँ ५३ हजार ४७६ जना संक्रमित थपिएका छन्। त्यसैगरी २५१... Read more »

नाका पनि बन्द नगरिने , सरकार फेरि लकडाउन नगर्ने मुडमा

काठमान्डौं : छिमेकी देश भारतमा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण बढेसँगै नेपालमा पनि त्रास बढेको छ । भारतसँगको खुला सीमा नाकाका साथै स्वास्थ्य मापदण्डको समेत पालनामा ध्यान नदिइँदा संक्रमणको जोखिम बढ्दै गएको... Read more »

के पेट बढेर हैरान हुनुहुन्छ ? यसो गर्नुस…!

काठमान्डौं : पछिल्लो समय व्यस्त जीवनशैली, शारीरिक व्यायामको कमी, खानपानको कारण पेट बढ्ने समस्या बढ्दै गएको छ । पेट लगातर फुल्ने तर शरीर भने पातलो हुने समस्या लगभग १० प्रतिशत मानिसहरुले भोगिरहेका... Read more »

डा. अनुप पोखरेल नेतृत्वमा दमकमा एथ्रोस्कोपी प्रविधिबाट हाडजोर्नीको उपचार

दमक : झापाको दमकमा एथ्रोस्कोपी प्रविधिबाट हाडजोर्नीको उपचार शुरु भएको छ । दमकको एड्भान्स अस्पतालमा डा. अनुप पोखरेल नेतृत्वको टोलीले यो सेवा शुरु गरेको हो । यो प्रविधिबाट लेटरको माध्यमबाट उपचार गरिन्छ... Read more »

मुखमा लगाउनै नहुने १० कुराहरू = डा:प्रकाश आचार्य

काठमान्डौं : अनुहार राम्रो, चम्किलो भएको कसलाई मन पर्दैन । आम मानिसहरू आफ्नो अनुहार सफा, चम्किलो, उज्यालो बनाउन लागिरहेका हुन्छन् । जानेर नजानेर अनेकौँ विधि अपनाउँछन्, बजारमा भएका विभिन्न प्रोडक्टहरू प्रयोग गर्दछन्... Read more »

के तपाईलाई थाहा छ ? नियमित प्याज खानुका फाइदै फाइदा ! जान्नुहोस्…

१। प्याजको नियमित उपयोगबाट पेट र मस्तिष्कको क्यान्सर हुने जोखिम कम हुन्छ । २। प्याजले रगतमा कोलेस्ट्रोल, ट्राइग्लिसराइड र थ्रोम्बोक्सेनको स्तरमा कमी ल्याउँछ । विभिन्न अध्ययन अनुसार, प्याजमा एन्टिब्याक्टेरियल र एन्टिफंगल गुण... Read more »

युरिक एसिडले पीडित हुनुहुन्छ ? उसोभए बिर्सिएर पनि नगर्नुहोस् यी काम

काठमाडौँ । आधुनिक जीवनशैली एवं खानपानले धेरैजना युरिक एसिडको समस्याले पीडित छन्। दीर्घकालीन रोगका रूपमा लिइने युरिक एसिडबाट जोगिन निम्न उपाय अपनाउनुपर्छ। –सर्वप्रथम शरीरको तौल नियन्त्रण गर्नुपर्छ । बढी तौल भएको शरीरमा... Read more »

कोरोनाको औषधि भन्दै बेचियो गाईको गोबर

काठमाडौं । विश्वमा कोरोना भाइरसले आतंक मच्चाइरहेको र यसको खास औषधिको आविष्कार हुन नसकेको बेला यसको औषधि दाबी गर्दै विभिन्न अफवाहरू फैलिने क्रम रोकिएको छैन । यसैबीचमा छिमेकी मुलुक भारतमा कोरोनाको औषधि... Read more »