लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलवि,रुद्ध आज प्रदेश सभामा अविश्वास प्रस्ताव पेश हुने भएको छ। मुख्यमन्त्री पोखरेलविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले ६ वैशाखमा अविश्वास प्रस्ताव दर्ता गरेका... Read more »
दाङ– दाङमा भारतीय नम्बरप्लेटको एउटा गाडीभित्र ३ जना बालक मृ,त फेला परेको घट,नामा प्रह,रीले १ जनालाई पक्रा,उ गरेको छ।पक्रा,उ पर्नेमा बालकहरुको श,व फेला परेको गाडीका चालक भएका जनाइएको छ। प,क्राउ परेका चालक... Read more »
काठमाडौँ : नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालमा को,भिड–१९ को सङ्,क्रमण देखिएको छ । पिसिआर परीक्षण गर्दा उनलाई सङ्,क्रमण पुष्टि भएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।सङ्,क्रमण भएपछि उनलाई अहिले... Read more »
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका सहित २२ जिल्लामा को’रोना संक्रमण डरलाग्दो गरी फैलिरहेको बताएको छ। मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललि तपुर, चितवन, मकवानपुर, काभ्रे,... Read more »
काठमाडौं, वैशाख १७ : पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ७६३ जनामा को’रोना भाइ’र’स संक्र’मण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार १४ हजार ९६९... Read more »
काठमाडौं : दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङ गण्डकी प्रदेश सरकारको मन्त्री बनेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार उनलाई युवा तथा खेलकुदमन्त्री नियुक्त गरेका हुन् । सपथ ग्रहणका लागि प्रदेश नीति... Read more »
काठमाडौं : पछिल्लो २४ घण्टामा थप ४९२९ जनामा को,रोना भाइ,रस संक्र,मण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२५९७ पीसीआर परीक्षणमा ४८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी... Read more »
काठमाडौं : गण्डकी प्रदेश सभाका सांसद खिमविक्रम शाहीले मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा मतदान गर्ने बेला आफू विरामी भएकाले उपस्थित हुन नसकेको बताउनुभएको छ । बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सदनको कार्यसूची बमोजिम मुख्यमन्त्री... Read more »
काठमाडौं : काठमाडौं उपत्यकासहित देशका अधिकांश पहाडी क्षेत्रमा बिहीबार वर्षा भएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण नेपालको सबै प्रदेशको पहाडी क्षेत्रमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ... Read more »
काठमाडौं : काठमाडौं उपत्यकामा प्रह,रीले चेकजाँच कडा बनाएको छ । को,रोना महा,मारीका कारण जारी गरिएको निषे,धाज्ञाको पहिलो बिहान ४ सय ११ सवारी साधनलाई प्रहरीले होल्ड गरिएको छ । समाचार तयार गर्दासम्म काठमाडौं,... Read more »