हेटौंडा अस्पतालमा अक्सिजनको अभाव, बिरामी भर्ना गर्न नसकिने

हेटौंडा : हेटौंडा अस्प,तालमा अक्सिजनको अभाव भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्प,तालको कोभिड १९ उपचार कक्षमा उपचाररत को,रोना सङ्क्र,मितको उपचारको लागि अक्सिजन सकिएको अस्प,तालले जनाएको छ । आज... Read more »

नेपाली सेनालाई शव व्यवस्थापन गर्न हम्मेहम्मे

काठमान्डौं : को,रोना संक्र,मणबाट मृ,त्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दै गएपछि शव व्यवस्थापनमा नेपाली सेनालाई हम्मेहम्मे परेको छ । पछिल्ला दिनमा दैनिक एक सयभन्दा बढी शवको व्यवस्थापन गर्दै आएको सेनाले अहिलेसम्म ४... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

बाँके र दाङमा १४ संक्रमितको मृ,त्यु, २ जनाको घरमै ज्यान गयो

काठमान्डौं : लुम्बिनी प्रदेशका २ जिल्लामा मात्रै १४ संक्र,मितको मृ,त्यु भएको छ। लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय दिएको जानकार अनुसार दाङ ६ जना र बाँकेमा ८ जना संक्र,मितको मृ,त्यु भएको हो। नेपालगञ्जस्थित भेरी... Read more »

भारतमा कोरोना: मृ,त्युको मुखमा पुगेकी आमालाई छोराले सुनाए गीत, अनि गयो सास

काठमान्डौं : भारतको पश्चिम बंगालको राजधानी कोलकाताका एक चिकित्सकको मार्मिक थ्रेडपोस्ट ट्विटरमा भाइ,रल भएको छ । पोस्टमा एक महिला को,रोनाको उप,चारका लागि अस्पता,लको शय्यामा बसेको र चिकित्सकहरूले हार मानेको कुरा छ ।... Read more »

महामारीमा सरकारको चरम लापरवाही छ : सभापति देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले को,भिड(१९)को महामा,रीमा सरकारको लापरवाहीका कारण मृ,त्यु हुनेको संख्या बढ्दै गएको आरोप लगाएका छन्। आज मुस्लिम समुदायको पर्व इल उल फित्रको शुभकामना दिँदै देउवाले यस्तो अवस्थामा... Read more »

विवाह भोजमा गएपछि कोरोना संक्रमण, एकै घरका तीन जना संक्रमितको गयो ज्यान

बलेवा : बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको को,रोना सङ्क्र,मणबाट मृ,त्यु भएको छ। उनीहरूको एक हप्ताभित्रै मृ,त्यु भएको हो। बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाहभोज खाएकाहरू नै सङ्क्र,मित भएका थिए। मृ,त्यु... Read more »

यिनै हुन हिजो कोरोना संक्रमणबाट नि,धन भएका प्रहरी असइ

काठमाडौं : कोभिड–१९ संक्र,मणबाट नेपाल प्रहरीका असई देवीबहादुर पुरीको नि,धन भएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका स्थायी घर भएका पुरी महानगरीय अपराध महाशाखा अन्तर्गत पिसिसिबी ठिमीमा कार्यरत थिए । वैशाख १८ बाट... Read more »

भारतमा २४ घण्टामा ३ लाख ४८ हजार बढी संक्रमित थपिए, ४ हजार २०५को मृ,त्यु

काठमाडौं : भारतमा पछिल्लो २४ घण्टामा को,रोना भाइरस (कोभिड–१९) को संक्र,मणको कारण ४ हजार २०५ जनाको मृ,त्यु भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार उक्त अवधिमा कोरोनाका ३ लाख... Read more »

चितवनमा कोरोनाभाइरस बाट थप ८ जनाको मृ,त्यु

काठमाडौं : चितवनका अस्प,तालहरुमा को,रोना संक्र,मणबाट ८ जनाले ज्या,न गुमाएका छन् । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उनीहरुको मृ,त्यु भएको हो । मृ,त्यु हुनेमा चितवनका दुई र अन्य... Read more »

कोमललाई आईसीयूबाट वार्डमा सारियो, पूर्व राजा ज्ञानेन्द्र कोरोना संक्रमणमुक्त

काठमाडौँ : पूर्व राजा ज्ञानेन्द्र शाह को,रोना संक्र,मणमुक्त भएका छन् । थापाथलीस्थित नर्भिक अस्प,तालमा १८ दिनदेखि उपचारत शाहको स्वास्थ्य अवस्थामा निकै सुधार भएको अस्प,तालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । वैशाख ५... Read more »