काठमाडौं उपत्यकामा आज ८५९ कोरोना संक्रमित थपिए

काठमाडौं-पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंका ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको... Read more »

नेपालमा आज थप ८७१ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किए

काठमाडौं, २ असोज । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ८ सय ७१ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

आज सुनको भाउ तोलामा चार सय रुपैयाँ बढ्यो

काठमाडौं-आज सुनको भाउ तोलामा चार सय रुपैयाँ बढेर ९७ हजार रुपैयाँ पुगेको छ । हिजो ९ सय रुपैयाँले घटेको सुनको भाउ आज भने बढेर तोलाको ९७ हजार रुपैयाँ पुगेको नेपाल सुन चाँदी... Read more »

आज बिश्वकर्मा पुजाकै दिन ह्वात्तै घट्यो सुनको मुल्य , तोलाको कति ? हेर्नुस

काठमाण्डाै : सुनको भाउ आज एकैदिन तोलामा ९ सय रुपैयाँ घटेको छ । सुन आज तोलामा ९६ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो र अस्ती... Read more »

कुलमान घिसिङको बारेमा निर्णय गर्न प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक डाकेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक ११ बजे बस्नेगरी डाकिएको स्रोतले बतायो । आज बस्ने मन्त्रिपरिषद बैठकले कुलमान घिसिङको बारेमा निर्णय गर्न... Read more »

खुसिको खबर ! यसरी फेरि कलमान बन्दैछन् विद्युत प्राधिकरणको प्रमुख

काठमाडौं, १ असोज । नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा को नियुक्त हुने भन्ने विषयले अहिले सडक तथा सामाजिक सञ्जाल भरिएका छन् । कार्यकाल सकिएर बिदा भएका कुलमान घिसिङ नै दोहोरिने संकेत... Read more »

यी हुन् १२ आईपीएलको संस्करणसम्म बनेका गजबका रेकर्डहरु, कोहली सबैभन्दा फ्लप कप्तान

नयाँदिल्ली, (एजेन्सी) कोरोना भाइरसका दौरान इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट प्रतियोगिताको १३औं संस्करण यसै साता शुरू हुँदै छ। कोरोना भाइरसका कारण यसपटक प्रतियोगिता भारतमा आयोजना नभई यूएईमा हुने भएको हो। यही... Read more »

म्याक्सवेल र क्यारीले किर्तिमानि साझेदारी गरेपछि अष्ट्रेलियाले जित्यो वनडे शिरिज

काठमाडौं । इंग्ल्याण्डविरुद्धको एक दिवसीय सिरिजमा अस्ट्रेलिया विजयी भएको छ । गएराति भएको अन्तिम एक दिवसीयमा इंग्ल्याण्डलाई ३ विकेटले पराजित गर्दै पाहुना टोली अस्ट्रेलियाले २–१ ले सिरिज जितेको हो । इंग्ल्याण्डले दिएको... Read more »

मोदीको जन्मदिनमा प्रधानमन्त्री ओलीले दिए यस्तो शुभकामना

काठमाडौं, १ असाेज । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र दामोदारदास मोदीलाई जन्मदिनको अवसरमा शुभकामना दिनुभएको छ । आज परेको भारतीय प्रधानमन्त्री मोदीको जन्मदिनमा प्रधानमन्त्री ओलीले सुस्वास्थ्य र खुसीको कामना गर्दै... Read more »

बिश्वकर्मा बाबाको दर्शन गर्दै हेर्नुस आजको राशिफल । सधै शुभ हुनेछ ! असोज ०१ गते । बिहीबार

वि.सं.२०७७ साल असोज ०१ गते । बिहीबार । ईश्वी सन् २०२० सेप्टेम्बर १७ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । आश्विन कृष्णपक्ष... Read more »