भागरथी घटना: दुई फेसबुकको सबै मेसेज डिलिट,भारतीय सिमबाट दाईलाई मात्र कल

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ब’ला’त्कारपछि ह’त्या भएको आइतबार १२ दिन पुग्यो। माघ २१ गते, बुधबार विद्यालय गएकी भट्ट सम्पर्कविहीन भएपछि खोजतलास गर्दा बिहीबार बेलुका घरनजिकै... Read more »

बैतडीमाअन्धविश्वस चिर्दै छोरीहरुले दिए बुवालाई दागबत्ती…

बैतडी : बैतडीमा छोरीहरुले बुवालाई दागबत्ती दिएका छन । छोरीले श’वलाई छुनु हुदैन भन्ने मान्यतालाई त्याग्दै सिगास गाउपालिका- ७ का मृ’तक रामसिह ऐरका छोरी महेश्वरी, भतीजीहरु वर्षा र दुर्गा ऐरले मृतकका दाई... Read more »

१० बजेभन्दा पछाडि बालबालिका अनिँदो राख्न नपाइने

एजेन्सी। अहिलेको युगमा बच्चाको जिवन पनि कम्ता बोझिलो छैन । प्रतिस्पर्धाको जमानामा बालबालिकाको कमजोर काँचमा समेत जिम्मेवारी र अपेक्षाको अत्यधिक बोझ भिराइदिने गर्छन् अभिभावकहरुले । अरु भन्दा अगाडि बढ्नका लागि बालबालिकामाथि दबाब... Read more »

विनयजंग बस्‍नेतविरुद्ध दिइन् सपना रोकाले प्रह,रीमा उजुरी

काठमान्डौं : बेवारिस श,व अन्त्येष्टि गरेर चर्चामा आएकी सपना रोका मगरले विनयजंग बस्‍नेतविरुद्ध महानगरीय प्रह,री परिसर काठमाडौंमा जाहेरी दिएकी छन्। बेवा,रिसे श,व व्यवस्थापन गरेर बिबिसीको सय प्रभावशाली महिलाको सूचीमा पनि परेकी रोकाका... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

म म,र्दा मेरो ला,शको चि,ता पनि माझी बस्तीको आँगनमा रहेको इन्द्रावती बगरमा ब,नाईयोस् – श्वेता खड्का (भिडियो हेर्नुस्)

काठमान्डौं : नायिका श्वेता खड्काले आफ्नो पहलमा सिन्धुपाल्चोकको झ्याँडीमा निर्माण भइरहेको एकिकृत वस्तीको बारेमा आएका समाचारहरु सत्य नभएको भन्दै त्यसको खण्डन गरेकी छिन् । आज सामाजिक संजाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले... Read more »

निराजन प्रधान र श्रेयाको अभिनयमा भ्यालेन्टाइन विशेष ‘रंग भन्दा रंगीन’ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमान्डौं : गायक जितेन्द्र घिसिङको स्वरमा भ्यालेन्टाइन विशेष ‘रंग भन्दा रंगीन’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा दिग्गज डिजेउरालिको शब्द अर्जुन पोखरेलको संगीत महाराज थापाको एरेन्ज तथा नरेश बिबिसिको मास्टर... Read more »

आईपीएलको अक्सनका लागि नेपालबाट सन्दीप मात्रै छानिए

काठमाण्डाै – सन् २०२१ को इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सनका लागि नेपालका सन्दीप लामिछाने छानिएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सन्दीपसहित ८ जना खेलाडीको नाम सिफारिस गरे पनि उनी मात्रै... Read more »

श्वेता खड्काको समाजसेवामा किन उठ्यो प्रश्न ? के बिगारिन श्वेताले ? पढ्नुहोस पुरा नलिबेली…

काठमाडौं : अभिनेत्री तथा व्यवसायी श्वेता खड्काले आफूले गरेको समाजसेवामाथि मानिसको कुदृष्टि परेको बताएकी छन्। माझी वस्ती निर्माणका विषयमा अनेक प्रश्न उठेपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रष्टिकरण समेत दिएकी छन्। माझीबस्ती स्... Read more »

विवादमा फसिन् अभिनेत्री श्वेता खड्का, समाजसेवामा उठ्यो प्रश्न

काठमाडौं। श्वेताश्री फाउण्डेशनमार्फत् सिन्धुपाल्चोकको इन्द्रावती नदी किनारका माझीका लागि एकीकृत बस्ती निर्माण भइरहेको छ। तर आर्थिक अभावका कारण निर्माण सम्पन्न हुन सकेको छैन। फाउण्डेशनकी अध्यक्ष तथा अभिनेत्री श्वेता खड्काले ३२२ जनाका लागि... Read more »

सुपा देउराली मन्दिरको दर्शन गरि आज फाल्गुन ०१ गते । शनिबारको राशिफल पढ्नुहोस् ! २४ घण्टामा शुभ समचार सुन्न पाउनु हुनेछ !

वि.सं.२०७७ साल फाल्गुन ०१ गते । शनिबार । ईश्वी सन् २०२१ फेब्रुवरी १३ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष... Read more »