बुढानिल्कण्ठको दर्शन गरि आजको राशिफल सेयर गर्नुहोस् तपाईंले सोचेको कुरा सबै पूरा हुनेछ !! असोज ०८ गते । बिहीबार

ज्योतिषि गणेश काफ्ले । वि.सं.२०७७ साल असोज ०८ गते । बिहीबार । ईश्वी सन् २०२० सेप्टेम्बर २४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्री... Read more »

गुडिरहेको जीपमाथि पहिरो खस्दा चालकको मृत्यु

मकवानपुर : काठमाडौंबाट मकवानपुर जाँदै गरेको जीपमा पहिरो बस्दा एक जनाको मृत्यु भएको छ। मकवानपुर प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) इन्द्रबहादुर रानाका अनुसार बुधबार इन्द्रसरोवर गाउँपालिका-२ देउरालीमा बा १७ च ४८७४... Read more »

स्याङ्जाको वालिङमा पहिरोमा परी एकैघरका ५ जनाको मृत्यु, अझै ४ जना वेपत्ता

स्याङजा : अविरल वर्षासंगै गएराती स्याङजाको वालिङ नगरपालिका– १४ तमादीमा गएको पहिरोमा परि एकै परिवारका ५ जनाको मृत्यु भएको छ । त्यस्तै उक्त पहिरोमा परि अझै ४ जना बेपत्ता रहेका छन् ।... Read more »

वामदेवलाई राष्ट्रियसभा सदस्यका रुपमा काम नगर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई थप संवैधानिक जिम्मेवारी दिन र लिन नपाउने गरी अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने : “लाप्चा क्षेत्रमा चीनले भवन बनाएको भूमि चीनकै हो”

काठमाडौं। सरकारका प्रवतक्ता तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हुम्लाको लाप्चा क्षेत्रमा चीनले भवन बनाएको भूमि चीनकै रहेको बताएका छन्। बुधबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले भने, ‘नेपालको हुम्ला जिल्लाको... Read more »

कुलमानको कार्यकाल सकिएसँगै घण्टौं लाइन काटिनु फेरि लोडसेडिङ हुने त होइन ?

काठमाडौं, ७ असोज । पछिल्लो समय विद्युत कटौती बढेको गुनासा सामाजिक सञ्जालमा आउन थालेका छन् । पूर्वसूचना नदिई घण्टौं लाइन काटिनुलाई धेरै उपभोक्ताहरुले कार्यकारी निर्देशकबाट कुलमान घिसिङको बहिर्गमनसँग जोडेका छन् । आम... Read more »

कुलमानलाई वहाँ वहाँ !! भन्नेहरु सबै एक पाखे हुन : केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा (भिडियो हेर्नुहोस)

काठमाडौं, ७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कुलमान घिसिङका कारण नेपालमा लोडसेडिङ अन्त्य भएको भन्नेहरुलाई एक पाखे सन्तुलित विचार नभएको संज्ञा दिएका छन् । हिजो राति प्राईम... Read more »

नेपालमा आज थप ११७२ जनामा कोरोना संक्रमण, ७ जनाको मृत्यु ! कुन कुन ठाउँ मा कती ? हेर्नुस्

काठमाडौं, ७ असोज ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार १ सय ७२ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ६७ हजार ८ सय ४ पुगेको छ... Read more »

हिजो १६ सय घटेको सुनको मुल्य आज फेरि ह्वात्तै घट्यो , तोलाको कति ?

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला १२ सय घटेर प्रतितोला ९४ हजार तीन सयमा कायम छ। मंगलबार सुन प्रतितोला ९५ हजार ५ सयमा कारोबार भएको थियो। सुन चाँदी व्यवसायी महास‌घका अनुसार आज... Read more »

चिनियाँ राजदूतले भनिन्: नेपाल-चीनबीच कुनैपनि सीमा विवाद छैन

काठमाडौं : चीनले नेपालसँग कुनै पनि सीमा विवाद नरहेको प्रष्ट पारेको छ । विभिन्न सञ्चारमाध्यमहरुमा चीनले हुम्लाको लाप्चामा निर्माण गरिएका ९ वटा भवन निर्माण गरेको खबर बाहिरिएको थियो । नेपाल स्थित चिनियाँ... Read more »