
काठमाडौं : काठमाडौं उपत्यकासहित देशका अधिकांश पहाडी क्षेत्रमा बिहीबार वर्षा भएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण नेपालको सबै प्रदेशको पहाडी क्षेत्रमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ... Read more »

काठमाडौं : काठमाडौं उपत्यकामा प्रह,रीले चेकजाँच कडा बनाएको छ । को,रोना महा,मारीका कारण जारी गरिएको निषे,धाज्ञाको पहिलो बिहान ४ सय ११ सवारी साधनलाई प्रहरीले होल्ड गरिएको छ । समाचार तयार गर्दासम्म काठमाडौं,... Read more »

काठमाडौं : पूर्वरानी कोमल शाहलाई आईसीयूमा सारिएको छ । श्वासप्रश्वासमा समस्यासँगै अक्सिजनको समेत कमी देखिएपछि आईसीयूमा सारिएको हो । को,रोना संक्र,मणपश्चात पूर्वराज दम्पती काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत छन् । अहिले उनलाई... Read more »

काठमान्डौं : भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ७९ हजार २५७ जनामा को,भिड १९ संक्र,मण देखिएको छ। यससँगै भारतभर सक्रिय को,रोना संक्र,मितको संख्या ३० लाख नाघेको छ। करिब एक सातादेखि भारतमा दैनिक... Read more »

नेपालगन्ज : बाँकेमा ५ जना को,रोना संक्र,मितको मृ,त्यु भएको छ । भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उप,चाररत ५ जनाको मृ,त्यु भएको बाँकेका कोभिड फोकल पर्सन तेज ओलीले जानकारी दिए । बुधवार... Read more »

मेष–पारिवारिक सुख मिल्नुका साथै आत्माबल बढ्ने छ, ब्यापारमा सोचे अनुरुपको फाइदा होला । लाभदायक समय छ । अर्थिक लाभ मिल्ल्नुका साथै व्यापार व्यवसायमा फाइदा हुनेछ । शत्रु र रोग पन्छाउने उचित समय... Read more »

काठमाडौं : को,रोना कहरले सबैभन्दा बढी प्रभावित भारतमा बिहीबार एकैदिन पौन चार लाखको हाराहारीमा को,रोना भाइ,रसका नयाँ संक्र,मित फेला परेका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा भारतमा... Read more »

काठमाडौं : काठमाडौं उपत्यकामा १६ वैशाख बिहान ६ बजेदेखि लागू हुने गरी जारी गरिएको निषेधाज्ञामा पेट्रोलियम पदार्थ सहज रुपमा उपलब्ध हुने भएको छ । नेपाल आयल निगमले बुधबार एक विज्ञप्ति जारी गर्दैं... Read more »

काठमाडौं : आज पनि हजारौंले काठमाडौं उपत्यका छाडेका छन् । कोरोनाभाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी हुने भएपछि आज दोस्रो दिन पनि राजधानी छाड्नेहरुको घुइचो बढेको... Read more »

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावको छलफलका क्रममा अनुपस्थित भएर सम्पर्कविहिन भएका राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अस्प,तालमा भेटिएका छन् । उनी पृथ्वीचोक स्थिति चरक अस्पतालको को,भिड वार्डको आईसीयूमा... Read more »