कुवेत पुग्यो नेपाली टोली, यस्तो छ आगामी खेल तालिका

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिम कुवेत पुगेको छ। फिफा विश्वकप २०२२/ एएफसी एसियन कप २०२३ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको बाँकी खेल खेल्न नेपाली टोली कुवेत आइतबार राति कुवेत पुगेको हो।... Read more »

नेपाल इराक्सँगको मैत्रीपूर्ण खेलपछि कोचले भने, दोष मेरो हो

काठमाडौं : नेपाल इराक्सँगको मैत्रीपूर्ण खेलमा ६-२ गोल अन्तरले पराजित भएको छ। सो पराजयको दोष नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी, आफुले लिएका छन्। गए राति इराकको ‘बासरा’ सहरमा भएको खेलमा... Read more »

यो रमाइलो भिडियो हेर्न त छुटाउनु भएन ?

हार्दिक बधाई ! खेलकुद मन्त्री मनाङे ले आइतबार सपथ ग्रहण गर्दै (हेर्नुहोस)

काठमान्डौं : गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिब गुरुङ (दिपक मनाङे)ले भोली आइतबार सपथ ग्रहण गर्ने भएका छन । मनाङबाट निर्वाचित मनाङले प्रदेश सरकारको मन्त्रीको रुपमा यो सहित दोश्रो पटक सपथ... Read more »

चेल्सीलाई हराउँदै लेस्टरले पहिलो पटक जित्यो एफए कपको उपाधि

काठमाडौं, जेठ २ : चेल्सीलाई हराउँदै लेष्टर सिटीले पहिलो पटक एफए कपको फुटबलको उपाधि जितेको छ । यसअघि चार पटक फाइनल खेलेपनि एफए कपको उपाधि जित्न नसकेको लेस्टर पाँचौ पटकमा भने भाग्यमानी... Read more »

आइपिएल रोकिए संगै इङ्ग्ल्यान्डका खेलाडी घर फर्किदै भने यो जुनिमा खेल खेल्न पाईदैन जस्तो छ !

एजेन्सी : इण्डियन प्रिमियर लिग, आइपिएल क्रिकेटमा सहभागी भएका इङ्ग्ल्यान्डका खेलाडी घर फर्किएका छन् । को,रोना भाइ,रस संक्र,मणको दोस्रो लहरको चपेटामा प्रतियोगिता रोकिएपछि खेलाडी घर फर्किएका हुन् । आइपिएलमा इङ्ग्ल्यान्डका ११ खेलाडीले... Read more »

नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जितेर फिल्डिङ रोज्यो !

काठमाडौं : बजाज पल्सर ट्राइनेसन ट्वान्टी २० को उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । त्रिवि क्रिकेट मैदानमा केही बेरमा सुरु हुने खेलमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले पहिलो फिल्डिङको... Read more »

प्रधानमन्त्री ओली त्रिदेशीय फुटबल हेर्न रंगशाला जाने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली घरेलु मैदानमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल हेर्न जाने भएका छन् । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री फाइनल खेल हेर्न त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जाने बताएका... Read more »

आईपीएलको अक्सनका लागि नेपालबाट सन्दीप मात्रै छानिए

काठमाण्डाै – सन् २०२१ को इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सनका लागि नेपालका सन्दीप लामिछाने छानिएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सन्दीपसहित ८ जना खेलाडीको नाम सिफारिस गरे पनि उनी मात्रै... Read more »

नेपाल, ओमान र अमेरिकाबीचको एकदिवसीय सिरिज स्थगित

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ । नेपाल क्रिकेट संघले शुक्रबार ओमानमा हुने सिरिज स्थगित भएको जानकारी दिएको हो । कोरोनाको... Read more »

ला लिगा : मेसी र ग्रिजमनको गोलमा बार्सिलोना विजयी, मेसीको ६५०औं गोल

एजेन्सी। बार्सिलोना स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओलाई २–१ गोल अन्तरले पराजित गर्दै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको हो । घरेलु मैदानमा भएको खेलमा... Read more »