
काठमान्डौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । देउवालाई भेट्न प्रचण्ड मंगलवार दिउँसो बूढानीलकण्ठस्थित निवासमा पुगेका थिए । देउवा र प्रचण्डबीचको भेटवार्ताबारे दुवै... Read more »

काठमाडौं : फेरि कुखुरा, बट्टाई र हाँसमा बर्डफ्लु रो,ग भेटिएको छ । ललितपुर महानगरपालिका–१४ नख्खुमा एक कृषकले पालेका स्थानीय कुखुरा, बट्टाई र हाँसमा बर्डफ्लु रोग भेटिएको हो । महानगरपालिका–१४ नख्खुमा एक कृषकले... Read more »

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीले नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र भीम रावलाई पार्टीबाट ६ महिनाका लागि नि,ष्काशित गरेका छन्। उनीहरू दुवैलाई ६ महिनाका लागि... Read more »

काठमान्डौं : गायिका कल्पना दाहाललाई फेरी अर्को पि,डा थपिएको छ।उनि दु,खबाट बल्ल केहि थिरिएको थिईन तर केहि समय ,बित्न नपाउदै फेरी अर्को ब,ज्र,पात भएको छ।उनकी आमा फेरी अ,स्प,तालको बेडमा जीव,नको ल,डाई लडिरहेकी... Read more »

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्ड र नेता नेपालबीच सोमबार दिउँसो करिव २ घण्टा कोटेश्वरस्थित एक घरमा भेटवार्ता... Read more »

काठमाडौं : पछिल्लो चौबीस घण्टामा कोभिड–१९ का १४१ सं,क्र,मित थपिएका छन् । तीन हजार ११२ जनाको पीसीआर परीक्षण गरिएकोमा १४१ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कुल सं,क्र,मितको संख्या दुई... Read more »

काठमाडौं : काठमांडौ लगायत विभिन्न सहरहरुमा वायु प्रदुषण बढेपछी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भोलि देखि ४ दिन देशभरका बिद्यालय बन्द गर्ने निर्णय गरेको छ । शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा... Read more »

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली घरेलु मैदानमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल हेर्न जाने भएका छन् । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री फाइनल खेल हेर्न त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जाने बताएका... Read more »

काठमाडौं : स्वतन्त्र मधेस गठबन्धन छोडर शान्तिपूर्ण राजनीतिमा लागेको दाबी गरिएका डा।सिके राउतलाई ३५ दिनभित्र अदा,लतमा हाजिर हुन सूचना जारी भएको छ । सिके राउत भन्ने डा। चन्द्रकान्त राउतलाई राज्य विरू,द्धको संगठित... Read more »

काठमाडौं पछिल्लो २४ घन्टामा मुलुकभर ८९ जनामा कोरोना सं,क्रमण पुष्टि भएको छ । २ हजार १ सय १ पीसीआर परीक्षण गर्दा आइतवार ८९ जनामा कोरोना सं,क्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको... Read more »