काठमाडौं : गृहमन्त्री रामबहादुर ‘बादल’ले पद तथा गोपनीयताको शपथ लिएका छन् । संविधानको धारा ८० बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ दिलाएको राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले बताएका छन्।... Read more »
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर एक हजार ९६ जनामा को,रोना संक्रमण पुष्टि भएको छ । पाँच हजार ७८३ को पीसीआर परीक्षण गर्दा एक हजार ९६ जनामा सं,क्र,मण पुष्टि भएको स्वास्थ्य तथा... Read more »
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक फेरि स्थगित भएको छ । पार्टी महाधिवेशनको तालिका तथा क्रियाशील सदस्यता टुंग्याउने विषयमा सहमति जु्ट्न नसक्दा केन्द्रीय समितिको बैठक तेस्रोपटक स्थगित भएको हो । गत... Read more »
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र चन्दबीच भेटवार्ता भएको हो। भेटमा सरकार र विप्लवबीच... Read more »
काठमान्डौं : नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक सोमबार दिउँसो १ बजे पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने पार्टी कार्यालय सचिव श्रीराम ढकालले बताए । बैठकमा केपी ओली नेतृत्वको... Read more »
काठमाडौं : नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एमाले० का नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्बदलीय बैठक बहिष्कार गरेका दाहाल... Read more »
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई अराजक र अनैतिक काम गरेको आरोप लगाएका छन्। शनिबार बोलाएको सर्वदलीय बैठकमा बोल्दै ओलीले संसद्मा कामै गर्न नदिएको गुणासो गरेको बैठकपछि राप्रपा अध्यक्ष... Read more »
काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा अहिले सर्वदलीय बैठक बसिरहेको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुलाई बोलाइएको बैठक नेकपा माओवादी केन्द्रले भने बहिस्कार गरेको छ । बैठकमा एमालेबाट अध्यक्ष ओलीसहित... Read more »
काठमान्डौं : पछिल्लो समय को,रोना संक्र,मण बढीरहेको छ। शुक्रबारकै तथ्यांक हेर्ने हो भने पनि पछिल्लो ४ महिनामा एकै दिन सबैभन्दा धेरै संक्रमित पुष्टि भएको छ। यसकै कारण त्रास बढ्दैछ। को,रोना संक्र,मण तथा... Read more »
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन संवाद भएको छ। प्रचण्डले प्रधानमन्त्री ओलीले आफूलाई फोन गरेको बताएका छन्। ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको भवन उद्घाटन कार्यक्रममा प्रचण्डले... Read more »